मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

deshsanchar.com · Mon Nov 09 11:43:55 UTC 2026

काठमाडौँ –कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)