मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

kharibot.com · Mon Nov 09 12:06:00 UTC 2026

काठमाडौं । गृह मन्त्रालयले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)