मिथिलामा आज सोमवती अमावस्या मनाइयो
barnanmedia.com · Mon Nov 09 12:12:20 UTC 2026

गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । घामिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइएको छ । औँसी तिथिमा सूर्योदय हुँदा यो पर्व मनाइने मैथिल परम्परा छ । पर्वका अवसरमा मिथिलावासीले आज बिहानै धार्मिक महत्वका नदी र तलाउमा पवित्र स्नान गरेर सोमवती अमावस्या मनाएका छन् ।
मिथिलामा सोमवती अमावस्या अत्यन्त पवित्र दिन मानिन्छ । त्यस दिन पवित्र जलाशयमा स्नान गरेर पिपल वृक्षको पूजाआराधना गर्दै दान र श्राद्ध गरिने परम्परा छ । यस दिनको पवित्र स्नान, पिपल वृक्षको पूजा, दान र श्राद्ध अक्षय पूण्य फल दिने मानिएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)