टस जितेर चितवन बलिङमा, काठमाडौँ ब्याटिङमा
hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026
काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिडिरहेका छन् ।
कीर्तिपुर मैदानमा चितवनले टस जितेर बलिङ रोजेको छ। काठमाडौँ ब्याटिङमा उत्रिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)