मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घट्टेखोलामा पुनः सुक्खा पहिरो: पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ। कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।

आइतबार खसेको पहिरो पन्छाएर सडक सुचारु गरिए तापनि आज अपराह्न पुनः सोही स्थानमा ठूलो सुक्खा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)