मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

khabarhub.com · Mon Nov 09 12:28:39 UTC 2026

तुलसीपुर – यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)