मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा राशिदको दोस्रो अर्धशतक

ratopati.com · Mon Nov 09 12:36:34 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजका राशिद खानले दोस्रो अर्धशतक बनाएका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको खेलमा राशिदले २७ बलमा ४ छक्का र २ चौकासहित ५० रनको आँकडा पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)