फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो
kendrabindu.com · Mon Nov 09 12:35:51 UTC 2026

काठमाडौं । तिहारअन्तर्गत भाइटीका नजिकिदै जाँदा इलाम जिल्लाको व्यापारिक केन्द्र फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो लागेको छ ।
तिहारको मुख्य दिन मानिने भाइटीकालाई लक्षित गर्दै बजारमा मानिसहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । फिक्कल बजारमा अहिले तिहारका लागि अति आवश्यक पर्ने विभिन्न पूजासामग्री, मसला, सेलरोटी तथा मिठाइ बनाउने सामग्री, ढाका टोपी, र लत्ताकपडाहरू किनमेल गर्नेहरूको भीडभाड अत्यधिक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)