मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्धशतक बनाएर राशिद खान आउट, काठमाडौँको पाँचौँ विकेट गुम्यो

ratopati.com · Mon Nov 09 12:41:55 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौँ गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले १६।५ ओभरमा १४० रन जोड्दा पाँचौँ विकेट गुमाएको हो ।

काठमाडौँका राशिद खान ३० बलमा ५२ रन बनाएर आउट भए । उनले २ चौका र ४ छक्का प्रहार गरे । उनलाई सिकन्दर राजाले कुशल मल्लको हातबाट क्याच आउट गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)