दाङमा ६ सयभन्दा बढी गाईको सामूहिक पूजा
lokaantar.com · Mon Nov 09 12:28:59 UTC 2026

गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा छ सयभन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ ।
योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित गौशालामा सोमबार स्थानीयको सहभागितामा गाईपूजा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)