मृत्युदण्ड सुनाइएकी हसिनालाई बङ्गलादेशको चुनौती
lokaantar.com · Mon Nov 09 12:38:08 UTC 2026

बङ्गलादेशले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्किन चाहेको भए भारतसँग आफ्नो प्रत्यर्पण माग्न चुनौती दिएको छ ।
सन् २०२४ को जनविद्रोहपछि भारतमा शरण लिइरहेकी हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)