मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

khabarhub.com · Mon Nov 09 12:41:41 UTC 2026

काठमाडौँ – नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन् ।

भोजनलिपिका सर्जक अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)