डोल्पा कारागारबाट फरार भएका थप दुईजना पक्राउ
nepalviews.com · Mon Nov 09 12:40:55 UTC 2026

कालीकोट । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन । योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ ।
पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)