मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकै ठाउँमा गरियो ६ सय बढी गाईको पूजा

himalpress.com · Mon Nov 09 12:34:06 UTC 2026

दाङ- यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६ सय बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)