मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डुको सातौँ विकेट गुम्यो, रिजन ढकालले लिए तेस्रो विकेट

ratopati.com · Mon Nov 09 12:55:29 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले सातौँ विकेट गुमाएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १९ ओभरमा १६८ रन जोड्दा सातौँ विकेट गुमाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)