जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
gorkhapatraonline.com · Mon Nov 09 12:50:06 UTC 2026

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)