मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राशिद खानको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

kendrabindu.com · Mon Nov 09 13:00:18 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले चितवन राइनाेजलाई १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको सम्मानजनक योगफल खडा गरेको हो। काठमाडौंका लागि रसिद खानले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)