मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आमाबुबाको मेहनतको प्रतिफल एनपिएलमा शतक, युवराज सम्रा भावुक

setopati.com · Mon Nov 09 12:38:00 UTC 2026

पोखरा एभेन्जर्सका क्यानडेली ब्याटर युभराज साम्राले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो पहिलो शतक आमाबुबालाई समर्पित गरेका छन्।

कर्णाली याक्सविरुद्ध शतकीय इनिङ खेलेपछि उनले आफ्नो क्रिकेट यात्रामा आमाबुबाले गरेको मेहनत र दिएको साथप्रति आभार व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)