मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्वास्थ्यमन्त्रीको आग्रह

gorkhapatraonline.com · Mon Nov 09 12:58:19 UTC 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य सङ्कट न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ।

जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नभइ गम्भीर जनस्वास्थ्य सङ्कटका रुपमा बुझ्नुपर्ने भन्दै मन्त्री मेहताले जलवायुजन्य जोखिमले नागरिकको स्वास्थ्य, स्वास्थ्य संस्थाको पूर्वाधार र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)