तिहारको अवधिमा मौसम मुख्यतया सफा रहने
lokaantar.com · Mon Nov 09 13:11:53 UTC 2026

यस वर्षको तिहार अवधिमा मौसम सामान्य रहने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको आगामी पाँच दिन (कार्तिक २३ देखि २७ गतेसम्म) को मौसम पूर्वानुमान अनुसार, तिहारको अवधिभर देशभरको मौसम मुख्यतया सफा रहनेछ।
यसले गर्दा देउसी-भैलो खेल्न, दिप प्रज्वलन गर्न, रङ्गोली बनाउन र भाइटीका लगाउन सर्वसाधारणलाई सहज हुने देखिएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)