मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

barnanmedia.com · Mon Nov 09 13:13:49 UTC 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्कीए प्रस्थान गरेका छन् ।

उनी टर्किस एयरलाइन्सको उडानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सम्मेलन आयोजना हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दा विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रमा उठाउने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)