मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लुसिफर गीतसँगै रोमान्टिक मुडमा प्रधानमन्त्री बालेन

barnanmedia.com · Mon Nov 09 12:46:21 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहार बिदामा लुसिफर गीतसँगै विन्दास (रोमान्टिक) मुडमा फोटो सार्वजनिक गरेका छन्।

फेसबुकमा उनले एक हातले कपाल सुम्सुम्याएर रोमान्टिक जस्ता देखिने गरी तस्वीर सार्वजनिक गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)