भारतमा आगलागीमा १८ जनाको मृत्यु
barnanmedia.com · Mon Nov 09 12:50:36 UTC 2026

भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)