मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान, कोप-३१ सम्मेलनमा सहभागी हुने

himalpress.com · Mon Nov 09 13:20:53 UTC 2026

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्।

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख एजेन्डालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)