एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटर
dcnepal.com · Mon Nov 09 13:25:38 UTC 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन्। प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)