चितवनले थाल्यो जवाफी ब्याटिङ
ratopati.com · Mon Nov 09 13:29:02 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाजले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोजले जवाफी ब्याटिङ थालेको छ ।
काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । उसका लागि राशिद खानले सर्वाधिक ५२, विलियम बोसिस्टोले २७ र साहन आराचिगेले ३३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)