मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

gorkhapatraonline.com · Mon Nov 09 13:32:16 UTC 2026

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका छ सय वटा भन्दा बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)