मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बात बहादुर हैन, काम बहादुर बनौँ’ भन्दै गर्जिए ओली, रास्वपा सांसदलाई स्यालको उपमा

news24nepal.tv · Mon Nov 09 13:25:36 UTC 2026

काठमाडौँ । गफ, टुक्का र छेडछाडका लागि चर्चित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि अरुलाई अर्ती दिन छाडेका छैनन् । सत्ताबाट किनारामा पुगिसक्दा पनि उनको गफ दिने र भाषण गर्ने, अरुलाई होच्याउने र कटु टिप्पणी गर्ने शैली उस्तै छ । सोमबार एक कार्यक्रममा बोल्दै ओलीले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’भन्दा काम गर्ने ‘काम बहादुर’ बन्न अर्ती दिए । तर, विगतमा पटक–पटक सत्तामा पुगेर पानीजहाज, घरघरमा ग्यास पाइपलाइन र रेलका ठूला सपना देखाए पनि व्यवहारमा काम देखाउन नसकेको भन्दै ओलीको यो भनाइमाथि नागरिक तहबाटै व्यंग्य र आलोचना सुरु भएको छ ।

‘सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति खलबलियो’

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)