मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा ठुलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा

nagariknews.nagariknetwork.com · Mon Nov 09 13:41:17 UTC 2026

तिहारको समयमा ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकललाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)