कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्किए प्रस्थान
kendrabindu.com · Mon Nov 09 13:42:55 UTC 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए प्रस्थान गरेका छन् ।
सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख एजेन्डाबारे विभिन्न उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्दै पैरवी गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)