मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौँ गोर्खाजले चितवनलाई दियो १८१ रनको लक्ष्य, रासिदको अर्धशतक

nepalpress.com · Mon Nov 09 13:32:28 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)