मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्यले सुरु गरेन धान खरिद प्रक्रिया, किसान पर्खाइमा

himalpress.com · Mon Nov 09 13:59:15 UTC 2026

बाँके- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन।

लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए। खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)