राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै, एक महिनामा ४४१ जनाले लिए विशेषज्ञ सेवा
nepalpress.com · Mon Nov 09 14:01:03 UTC 2026

रूपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) प्रभावकारी बन्दै गएको छ ।
विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)