छ सयभन्दा बढी गाईको सामूहिक पूजा
dcnepal.com · Mon Nov 09 14:07:45 UTC 2026

तुलसीपुर (दाङ)। यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ। योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)