मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्यले धान खरिद नगर्दा समस्यामा किसान

lokaantar.com · Mon Nov 09 14:09:12 UTC 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु नगर्दा बाँकेका किसान बिक्रीको पर्खाइमा छन् । खेतबाट धान भित्र्याइसकेका किसानले घरमा भण्डारण गर्ने ठाउँ अभाव हुँदा समस्या भोगिरहेका छन् ।

नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले लामो समयदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्दै आए पनि यस वर्ष खरिद प्रक्रिया सुरु नभएको बताए । घरभरि धान थुप्रिएको र राख्ने ठाउँ नभएकाले किसान समस्यामा परेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)