मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकको तलब बढेको हो ? नयाँ कार्यविधिले व्यवसायी र युनियन दुवै अलमलमा

ratopati.com · Mon Nov 09 14:15:11 UTC 2026

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षाका सम्बन्धमा नयाँ कार्यविधि ल्यायो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठबाट स्वीकृत उक्त कार्यविधि आइतबार मात्रै सार्वजनिक भएको हो ।

नयाँ कार्यविधिमा श्रमिकको न्यूनतम पारिश्रमिक नै मासिक ३२ हजार ६०७ ‍रुपैयाँ पुर्‍याइएको छ, यसमा २७ हजार १७२ रुपैयाँ न्यूनतम मासिक दर र सामाजिक सुरक्षाको २० प्रतिशत योगदानबापत ५ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)