धान बिक्रीको पर्खाइमा किसान
dcnepal.com · Mon Nov 09 14:18:27 UTC 2026

बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)