परराष्ट्रमन्त्री खनाल र इथियोपियाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
lokaantar.com · Mon Nov 09 14:15:29 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोसबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा सोमबार भएको भेटमा दुई देशबीच जलवायु परिवर्तन, व्यापार, पर्यटन तथा हवाई सम्पर्क विस्तारलगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)