मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

barnanmedia.com · Mon Nov 09 14:06:04 UTC 2026

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)