संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म
dcnepal.com · Mon Nov 09 14:26:20 UTC 2026

काठमाडौं। काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे। उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु। पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए। तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)