सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल
lokaantar.com · Mon Nov 09 14:29:23 UTC 2026

मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ ।
रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)