चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने
bishowkhabar.com · Mon Nov 09 14:29:15 UTC 2026

एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ ।
यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ । यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)