मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परदेशीको तिहारः दाजुभाइ र दिदीबहिनीको सम्झना

barnanmedia.com · Mon Nov 09 14:34:15 UTC 2026

बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहेकी उनले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाएकी छैनन् ।

“यस वर्ष घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको”, उनले भनिन् । यो वर्ष त पक्कै घर फर्किएर टीका लगाउन पाउँछु भन्ने लागेको थियो तर यसपटक पनि सम्भव भएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)