सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल
nepalviews.com · Mon Nov 09 14:43:33 UTC 2026

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ ।
रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)