मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र

deshsanchar.com · Mon Nov 09 12:43:15 UTC 2026

काठमाडौँ- गृह मन्त्रालयले यस वर्षको तिहार पर्वमा सुरक्षित, मर्यादित र अनुशासित ढङ्गले २४सै घण्टा देउसी–भैलो सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)