सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिकका झोला र एमआरपीको अभाव देखिएकोमा सभामुखको आपत्ति
deshsanchar.com · Mon Nov 09 12:28:03 UTC 2026

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको भेटिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)