खराब मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुमाथि अन्याय हो: ओली
deshsanchar.com · Mon Nov 09 12:38:30 UTC 2026

काठमाडौँ- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)