अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘टाइम’ म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा
lokaantar.com · Mon Nov 09 14:47:11 UTC 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित म्यागजिन 'टाइम'ले सार्वजनिक गरेको सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा पर्न सफल भएका छन्।
उक्त म्यागजिनले जलवायु परिवर्तन, यसका असर न्यूनीकरण र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वभरका हस्तीहरूलाई समेटेर यो सूची तयार पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)