रवि बोपारा ५५ रनमा आउट
ratopati.com · Mon Nov 09 15:00:10 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले सातौँ अर्धशतक पूरा गरेका छन् ।
काठमाण्डु गोर्खाजविरुद्ध १८१ रनको लक्ष्य पछ्याउने क्रममा बोपाराले ३५ बलमा ५५ रन बनाएर आउट भए । उनले २ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)