मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

nepallive.com · Mon Nov 09 15:07:25 UTC 2026

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ ।

मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)